२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन प्रकरणका २८ अभियुक्तलाई अदालतमा पेश गरियो (नाम सहित)

२०७५, १९ बैशाख बुधबार १०:३०

वैशाख १९, मोरङ | ३३ किलो सुन प्रकरण अन्तर्गत आज अभियुक्तहरुलाई जिल्ला अदालत मोरङमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २८ जना अभियुक्तहरुलाई मोरङ अदालतमा बुधबार पेश गरेको हो । 

प्रहरीले अभियुक्तहरुलाई अदालत लैजाने क्रममा सर्वसाधारण तथा ब्यापारीलाई प्रहरी हथकडी लगाएर अदालतमा उपस्थित गराएको थियो । तर पूर्वडीआईजी गोविन्द निरौलासहितका सुनकाण्डमा मुछिएका प्रहरीका वर्तमान र भूपू अधिकारीहरुलाई भने प्रहरीले स्कार्पियो गाडीमा अदालत पुर्‍याएको थियो । 


पक्राउ परेका सबै प्रहरीलाई भने बिना हतकडी अदालत लागिएको थियो । ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु को-को छन् लिष्ट हेर्नुहोस् 

पक्राउ परेका व्यापारी तथा अन्य 

१. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ

२. थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी

३. व्यापारी गोपालकुमार श्रेष्ठ

४. व्यापारी दोराम खत्री

५. व्यापारी सम्भिरप्रसाद तोलाङे,

६. व्यापारी हेमन्त गौतम

७. गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा

८. व्यापारी वीरेन्द्रमान श्रेष्ठ

९. थाई एयरवेजका कर्मचारी लालबहादुर मगर

१०. व्यापारी राजु महर्जन

११. व्यापारी, भारतीय नागरिक महावीर गोल्यान

१२. लाक्पा शेर्पा (हत्या आरोपी)

१३. मदन घिमिरे (हत्या आरोपी)

१४. आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य

१५. जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल

१६. गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की

१७. प्रहरी- पूर्वडीआईजी गोविन्द निरौला

१८. प्रहरी – एसपी विकास खनाल

१९. प्रहरी- डीएसपी सञ्जय राउत

२०. प्रहरी – डीएसपी प्रजित केसी

२१. प्रहरी – सइ बालकृष्ण सञ्जेल

२२. प्रहरी – जवान विष्णु खड्का

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते