३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा कुश्मा को अवलोकन भ्रमण सम्पन्न

२८ चैत्र २०७२, आईतवार ०४:२२

 
indexचैत्र पर्वत,विगत ०५९ सालदेखि कुश्मा वजारको फोहोरमैला ब्यवस्थापन को काम गर्दै आएको सफा कुश्मा का लागि सामुहिक अभियानको फोहोरमैला दिगो ब्यवस्थापन का लागी अध्यान अवलोकन भ्रमण सम्पन्न भएको छ । सभ्य नागरिकको पहिचान सफाकुश्मा का लागि सामुहिक अभियान भन्ने नाराका साथ कुश्मा देखी पोखरा,चितावन,वुटवल,दाङ्ग लगायतका स्थानमा फोहोर ब्यवस्थापनको अध्यान गरिएको थियो ।

संस्थाकि उपाध्यक्ष मानकुमारी गीरीको नेत्रीत्वमा भ्रमण सम्पन्न भएको हो घोराही नगरपालिका दाङ्ग,वुटवल उपमाहानगर पालिका,भरतपुर नगरपालिकाको कार्यलयमा दिगो फोहोर मैला ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरिएको थियो । भ्रमाणका उपलब्धिलाई संस्थागत गर्दै आगामि दिनमा कुश्मा वजारको फोहोर मैैला ब्यवस्थीत रुपमा ब्यवस्थापनगर्न संस्था लागि पर्ने संस्थाका महासचिव टंकनाथ लामिछाने ले वताउनु भयो ।

भ्रमाणको समापन समारोहमा सचिव रुद्र गिरी,कोषाध्यक्ष ईश्वरी आर्चय,भ्रमण ब्यवस्थापन समितीकी संयोजक सरस्ता भण्डारी शरु लगायतले समिक्षा गर्नुभएको थियो । भ्रमणमा सस्थाका पदाधिकारी सहित २३ जनाको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’