Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ १० गते, राति १०:४३ बजे काठमाडौँ - KTM, दार्चुला - DCL, समाज

दार्चुलामा भुकम्पको धक्का महशुस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>लोकेन्द्र प्रशाद जोशी | जेठ १०, दार्चुला । दार्चुला जिल्लामा बिहिबार राति ८ बजेर ११ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । भारतको उत्तराखन्ड खेत भन्ने स्थान केन्द्रबिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।<br></p><p>जिल्लाको सदरमुकामसहित ब्यास, दुहु, मार्मा, लेकम सबै क्षेत्रमा धक्का महसुस गरिएपनि अहिलेसम्म कुनै क्षतीको विवरण नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।</p><p>भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जाने गरेको छ ।</p>