स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गर"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा जारी महायज्ञबाट एकै दिन ४ लाख भन्दा बढी रकम संकलन

१३ जेष्ठ २०७५, आईतवार १०:३३

जेठ १३, सल्यान। सातौँ दिन मात्रै कालिका मावि कपुरकोटमा जारी महायज्ञमा ४ लाख रुपैयाँ भन्दा बढि दान संकलन भएको छ । 


स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गरिएको महायज्ञबाट अपेक्षा गरेभन्दा पनि राम्रो दान संकलन भएको विद्यालयले जनाएको छ ।


आइतबारसम्म ३० लाख रुपैयाँ भन्दा बढि संकलन भएको विद्यालयका प्रधानाध्यापक खिमलाल गिरीले जानकारी दिएका छन् । त्यस्तै स्मार्ट विद्यालय बनाउनका लागी विभिन्न कार्यालय र संघसंस्थाबाट २२ लाख रुपैयाँ भन्दा बढि सहयोगको प्रतिवद्धता आएको पनि उनले जानकारी दिए । महायज्ञको सोमबार एक कार्यक्रमका विचमा समापन गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट