२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा २ महिने ब्युटिसियन तालीम संचालन हुँदै

१३ जेष्ठ २०७५, आईतवार ११:३४

श्याम थापा/जेष्ठ १३ सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिकामा २ महिने ब्युटिसियन तालिम संचालन भैरहेको छ ।

सुस्ता गाउँ कार्यपालिका कुडियाको आयोजनामा भएको २ महिने ब्युटिसियन तालीमको एक कार्यक्रम गरि उद्वघाटन गरिएको छ ।

सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखियाको अध्यक्षयता र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको उद्वघाटन कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकाका सम्पूर्ण युवा युवती तथा महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरु गाउँपालिकाबाट आयोजना गरि बेरोजगार मुक्त गाउँपालिका बनाउने अठोट आफुले लिएको बताउनुभयो । 

साथै दिनप्रति दिन युवाहरु वैदेशिक रोजगारमा आकर्षित भैरहेको हुँदा त्यसलाई  न्युनिकरण गरि स्वदेश मै रोजगारीको बाताबरण सिर्जना गरि युवाहरूलाई आफ्नै देशमा आत्मनिर्भर बनाउनका लगि गाउँपालिकाबाट विभिन्न योजना रहेको र सुस्ता गाउँपालिकाको प्रत्येक घरमा एक घर एक दक्ष व्यक्ती तयार गर्ने अध्यक्ष पाण्डेले प्रतिबद्धता पनि जनाउनु भएको छ । 

भने सो तालिममा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि ५ सम्म गरि २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालीमको प्रशिक्षण माया महतोले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य