२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको कपुरकोट गाउँपालिकाको वडा कार्यालयहरु छड्के अनुगमन

२०७५, २४ जेष्ठ बिहीबार १०:३८

जेठ २४, सल्यान। कपुरकोट गाउँपालिका सल्यानले वडा कार्यालयहरुको छड्के अनुगमन सुरु गरेको छ । वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा प्रभावकारि भए नभएको, कार्यालय व्यवस्थापन उचीत भएनभएको तथा जनप्रतिनिधी र कर्मचारिले गर्ने कामको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा तथा प्रशासन र योजना शाखाका कर्मचारि एवम् पत्रकार सहितको टोलिले ६ र ३ नम्बर वडा कार्यालयको अनुगमन गरेको हो ।


वडा कार्यालयले समयमै राजस्व दाखिला गरेनगरेको, आफ्नो काम, कर्तव्य र अधिकार अनुसार वडाअध्यक्ष, सचिव र वडा सदस्यहरुले काम गरेनगरेको लगाएतका विषयमा अनुगमन र स्पष्टीकरण समेत सोधिएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारी दिएका छन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष सेनले वडा कार्यालयका हरेक गतीविधि र क्रियाकलापको अभिलेख राख्न निर्देशन गर्दै जनताको काममा दत्तचित्त भएर गुनासो नआउनेगरि काम गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै