कुश्मा नगरपालिका १४ आर्थरका १५ बर्षिया ब्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुश्मा नगरपालिका १४ आर्थरका १५ बर्षिया ब्ल"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत सपोर्ट ग्रुपद्वारा ब्लडक्यान्सर पीडित बालकको लागि २ लाख संकलन

२०७५, २७ जेष्ठ आईतवार ०५:५४

जेठ २७ पर्वत । पर्वत सर्पोट ग्रुपले ब्लडक्यान्सर पीडित एक बालकको लागि २ लाख आर्थिक संकलन गरेर हस्तान्तरण गरेको छ ।


कुश्मा नगरपालिका १४ आर्थरका १५ बर्षिया ब्लड क्यान्सर पीडित अर्जुन गौतमको उपचारमा सहयोग पुर्याउने उदेश्यले अभियाननै चलाएर रकम संकलनमा लागेको सर्पोाट ग्रुपले हालसम्म २ लाख २४ हजार आर्थिक संकलन गरेको थियो । उक्त रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

क्लबले उपचारको लागि २० लाख खर्च  लाग्ने भएकाले आफूहरुले अभियाननै चलाएको जनाएको छ । ब्लड क्यान्सर भइ उपचारत गौतमको उपचारमा सेवा पुर्याउनको लागि रकम संकलन अभियानलाइ तिब्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन