१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिमिठनाको मधुवनमा भिषण आगालागि

१६ बैशाख २०७३, बिहीबार १५:११

fire at jungleशंकर शर्मा .
गर्मि मौसम र चर्को खडेरीको कारण देशैभर आगोलागिका घटनाहरु आईरहदा याता पर्वतको लिमिठना वाड नं ८ मा रहेको मधुवनमा भिषण आगालागि भएको छ । विहिवार विहान लिमिठाना र खानिगाँउको सिमाना लमाए खोलाको साघुँ वाट सल्किएको आगो अहिले मधुवनको चारैतिरवाट फैलिएको छ ।

लिमिठाना गाविसको सवै भन्दा ठुलो सामुदायिक वन मधुवनमा लागेको आगोको कारण वाड नं ८ स्थित रुम्टामा रहेका घरहरु आगोको उच्च जोखिममा रहेको स्थानिय सिवाराम पन्तले जानकारी दिनुभएको छ । आगो नियन्त्रण गर्ने प्रयास स्थानिय वासिले गरेपनि तत्काल आगो नियन्त्रण सम्भव नरहेको सामुदायिक वनका अध्यक्ष विक्रम पन्तले वताउनु भयो ।  ८०, ९० जनाको उपस्थितिमा अहिले पनि अगो नियन्त्रणको प्रयास भईरहेको पन्तले वताउनु भयो ।आगो कसले लगायो र के कारणले लागेको हो भन्ने खुल्न् नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’