५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२१ औं हप्तामा पुग्यो अभियान

१७ बैशाख २०७३, शुक्रबार ०३:२२

indexपर्वत ।प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा क्ुश्मा अभियानले २१ औं हप्ता सफलताका पूर्वक पार गरेको        छ ।
२१ औं हप्ताको अबसरपारी जिल्लाको लोकतन्त्रचोक देखि फोहोर संकलन गर्दै शविालयचोक सम्म पुगिएको थियो । अभियान जिल्लामा रहेका  सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, क्लब र सुरक्षा निकायको सहभागीता रहेको थियो ।

सफा कुश्मा अभियानले २१ औं हप्ता पारे गरेता पनि नागरिक भने अझै तप्परताका साथ सफा कुश्मा अभियानमा सरिक हुन भने सकेका छैन । जसका कारण सफा क्ुश्मा अभियान  कुश्मा बासीका लागि कागलाई बेल पाक्योे हर्ष नि विस्मात् जस्तै बन्न पुगेको छ । अभियान दैलोमा पुग्दा पनि नगरबासी अभियानमा सरिक भएको देखिदैन जसका कारण अभियानको प्रभावकारीता हु्न सकेको छैन ।

सरोकारवाला निकाय कुश्मा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय , खानेपानी तथा सरसफाई डिभिजनको समन्वयन हुन नसकेका कारण यस्तो भएको हो की भन्ने हाम जनमानसमा  हुन थालेको छ । त्यसैले अभियानलाई सार्थक र प्रभावकारी बनाउनको लागि सरोकारवाला निकायले आफ्ना संयन्त्रको सहि तरिकाले प्रयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता