२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सप्ताव्यापी कार्यक्रमको आयव्यय सार्वजानिक

२०७३, १७ बैशाख शुक्रबार ०३:४४

पर्वत वैशाख १६ गते ।रोट¥याक क्लब अफ पर्वतले आफ्नो स्थापना दिवसको अबसर पारी आयोजना गरेको कार्यक्रमको आयव्यय सार्वजानिक गरेको छ । १८ बर्षभन्दा माथि र ३० बर्षभन्दा मुनिमा युवापुस्ताहरुको सहभागिता रहेको क्लबले सप्ताव्यापी कार्यक्रममा ५ लाख ८८ हजार २ सय ७० रुपैयाको खर्च विवरण सार्वजानिक गरेको छ । सोही कार्यक्रममा आर्थिक अबस्था कमजोर भएका कारण उच्च शिक्षा हासिल गर्न नसेकका विद्यार्थीलाई सहयोग स्वरुप नगद समेत हस्तान्तरण गरीएको थियो । क्लबका अध्यक्ष रो. सन्तोष पौडेले आफ्नो जन्म दिनको अबसरमा एन्जील सुवेदीलाई १० हजार र अन्यको गरी १४ हजार र कपी हस्तान्तरण गरेका थिए भने जिल्ला अस्पताललाई फिल्टर समेत प्रदान गरेका थिए ।

फागुन २९ गतेबाट शुरु भएको उक्त सप्ताव्यापी कार्यक्रम अन्तरगत फागुन ३० गते जनताधन उमावि बलेवाका दृष्टिविहिनहरुलाई घडी प्रदान गर्ने, चैत्र १ मा खौलालाकुरी मावि खौलामा झोला, डूेस तथा शैक्षिक सामाग्री वितरण, २ गते मोदीबेमणीमा रहेका बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य उपचार एवं सोलार बत्ती हस्तान्तरण,  शिवालय चोकमा टूाफिक अबार्डनेस कार्यक्रम, चैत्र ३ गते मुडिकुवा ८ रुग्दीमा ह्वेल चियर तथा स्टेचर वितरण, ४ गते शसस्त्र प्रहरी चण्डीका गण्मा उवासंघ पर्वतसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता, ५ गते शिवालय बहुमुखी क्याम्पस कुश्मामा लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता कार्यक्रम गरेको थियो । विहिबार बसेको क्लबको बैठकमा उक्त सप्ताव्यापी कार्यक्रममा संयोजक बनेका हरुले आआफ्नो प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन