२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखिल नेपाल ट्रेड युनियन महासंघले बाँँड्यो युवाबर्षा प्राविलाई शैक्षिक सामाग्री

२०७५, ६ असार बुधबार ०८:०५

पर्वत । कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा बर्षा प्राविमा बृहत सरसफाइ सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल क्रान्तिकारी विद्यार्थी युनियन कुश्मा नगर कमिटिको आयोजनामा बृहत सरसफाइ तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिजिभन कार्यालयको सहकार्यमा बृहत सरसफाइ सहित सरसफाइका सामाग्री, खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।

 


ट्रेड युनियन महासंघका अध्यक्ष विक्रम ढुंङ्गना, अखिल क्रान्तिकारी कुनपा नगर सचिव दिपक पुरी, विद्यालयका प्रधानाध्यापक खड्कराज पुरी लगायतले बोलेका थिए ।

अखिल क्रान्तिकारीका नगरसचिव दिपक पुरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिबृद्धिका लागि सवै लाग्नुपर्ने बताए । उनले शैक्षिक सुधारका लागि सवै लाग्नुपर्नेै बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्दता समेत जनाए ।

विद्यालयका प्रधानाध्यापक खड्क पुरीले विद्यालयमा गरिएको सहयोगप्रति धन्यबाद व्यक्ति गरे । उनले आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको बताए ।
ट्रेड युनियन महासंघका अध्यक्ष ढुङ्गनाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन