सल्यानबाट मजुदुरी गर्न आएका उनीहरु पौडी खेल्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यानबाट मजुदुरी गर्न आएका उनीहरु पौडी खेल्न"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेट: नुवाकोटको तादी खोलामा डुबेर २ युवकको मृत्यु

२०७५, ६ असार बुधबार ०९:००

असार ६ नुवाकोट | नुवाकोटको साताबिसे स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ | 


सल्यानबाट मजुदुरी गर्न आएका उनीहरु पौडी खेल्न तादी खोलास्थित आदिशक्ति हाइड्रोपावरको ड्याममा पुगेका थिए | 

त्यहि क्रममा डुबेर उनीहरुको मृत्यु भएको नुवाकोटबाट प्रदिप शर्माले जानकारी दिएका छन् | प्राप्त जानकारी अनुसार उनीहरु सुन्दरादेवी उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागी आएका थिए | उनीहरुको परिचय भने खुल्न बाँकी रहेको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते