४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ओली भारतको ईसारामा चल्नसक्ने खतरा छ : मओवादी नेता गजुरेल

२३ मंसिर २०७२, बुधबार ०३:१०

अजयकुमार साह, मंसिर २३,
उदयपुर । 
नेपाल कम्युनिष्ट पार्टि (क्रान्तिकारी) माओवादीका बरिष्ठ नेता सीपि गजुरेलले देशको
वर्तमान परिवेशमा ओली सरकारको भुमिका केहीपनि नरहेको औल्याउँदै केपी ओली भारतकै सुझाव अनुसार अगाडी बढ्न
खोजेको आरोप लगाएका छन् ।

cp

नेकपा–माओवादी र नेकपा (एकिकृत)
बिचको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रमको क्रममा अर्का नेता परी थापा सँगै मंगलबार साझ उदयपुर
आईपुगेका नेता गजुरेलले यस्तो आरोप लगाएका हुन् ।

क्रान्तिकारी
पत्रकार महासंघ उदयपुरले बुधवार आयोजना गरेको एक पत्रकार भेट्घाट कार्यक्रममा बोल्दै नेता गजुरेलले
वर्तमान मधेसवादी दल भारत गएर भारतको आर्शिवादले देशले निकास नपाउने’ बताउदै नेता गजुरेलले भने ‘ओली
नेतृत्वको सरकार भारतसँग झुकेर आत्मसमर्पण गर्दै देशमा निकास निकाल्ने खतरा रहेको औल्याए’ ।

प्रधानमन्त्री ओलीले भारतले के खोजेको छ भनेर भारतको माग पुरा गर्न लाग्न
सक्ने खतर बढेर गएकोले त्यस तर्फ नेपाली सतर्क रहनु पर्नेमा उनको जोड थियो । सोही क्रममा बोल्दै नेता
गजुरेलले राष्ट्रिय स्वाधिनता विरुद्धको हस्तक्षेपकारी भूमिका भारतले खेलिरहेको नेकपा (क्रान्तिकारी
माओवादीका बरिष्ठ नेता सीपि गजुरेलले आरोप लगाएका छन् ।

उनले
नेपालका राजनैतिक दलहरुको गलत नितिको कारणले यो स्थिती देशले सामना गरिरहनु परेको भन्दै मधेशीको समस्या
जायज रहेको तर मधेशी नेताहरुको व्यक्तीगत स्वार्थ र अहिलेको सरकारको हठका कारण समस्या बल्झिदै गएको
जिकिर उनले गरे ।

उनल मधेसमा एक मधेस एक प्रदेश कुनै पनि हालतमा
स्वीकार गर्न नसकिने दाबि समेत गरे । उनले पार्टि एकिकरणको विषयमा बोल्दै प्रक्रियागत ढंगमा गएर एक
हुनसक्ने भएपनि त्यसका लागी प्रसस्त समय लाग्ने उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ