२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला सशक्तिकरण तालिम सम्पन्न

२०७३, २८ बैशाख मंगलवार ०२:४९

देवीस्थान गाविसका महिलाहरुको ४ दिने सशक्तिकरण तालिम सम्पन्न भएको छ ।  देवीस्थान गाविसको सहयोग तथा देवीस्थान महिला सञ्जालको आयोजनामा सामुदायिक विकासमा महिला सहभागीताका लागी महिला सशक्तिकरण तालिम सोमवार सम्पन्न भएको हो ।

तालिममा महिलाको नेतृत्व विकास, स्वनेतृत्व, आत्मजागरण, जीवन उपयोगी सिप, सकरात्मक सोच, महिला हिंसा, महिला अधिकार, संविधान तथा ऐन नियममा महिला व्यवस्था गरिएका महिला कानुनी व्यवस्था, समुह कार्य, समुह र संगठन आदी विषयमा प्रशिक्षण दिइएको थियो ।   कार्यक्रममा देवीस्थान गा.वि.सका २७ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण एफ.डि.एम सि कन्सल्टेन्सी पर्वतका गोविन्द पहाडी, शिवप्रसाद शर्मा र यज्ञ प्रसाद शमाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन