२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङका १ शिक्षकले बच्चा जन्माउने औषधि गरिदिन्छु भन्दै जर्वरजस्ती गरेपछि…

२०७५, १५ असार शुक्रबार ०९:५८

टेकेन्द्र बोहरा/असार १५, बझाङ | बझाङको चिर बित्थड गाँउपालीका बडा न १ मा बच्चा जन्माउने औषधी गरीदिन्छु भन्दै जवरजस्ती करणी गरेपछी जिल्ला प्रहरी कार्यालय बझाङमा बिहिवार मुद्दा दर्ता भएको छ । 

जिल्लाको दुर्गम गाँउपालीका वित्थड चिर गाउँपालिकाको वडा ७ जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक खड्क विष्टले २३ वर्षकी कि नाम परिवर्तन (लक्ष्मी बिष्ट) लाई बच्चा जन्माउने औषधि गरिदिन्छु भन्दै जर्वरजस्ती करणी गरेपछी जिल्ला प्रहरी कार्याल बझाङमा मुद्दा दर्ता गरेकी छन । 


पिडीत  विष्टले भने आफुले बिहे गरेको ६ वर्ष बितिसक्दा पनि आफ्नो छोरा छोरी नजन्मेको र उपचारका लागी घर जादै गर्दा वाटोमा भेट भयो कताबाट आएको भनेर सरले सोधेपछि मैले औषधि गर्न गएको बताए । 

सरले मै उपचार गरिदिन्छु उपचार मैले उपचार गरीसकेपछी कती ठिक भै सके भनेपछि आफु बिस्वास गरेको पिडीतको भनाई छ । शिक्षक बिष्टले औषधि गर्न टाढा जंगलमा जानुपर्छ भने पछि घरबाट करिब आधा घण्टाको बाटो हिडेर जङ्गलतिर लगेको पिडित बिष्टले बताइन ।

 यता जिल्ला प्रहरी कार्यालय बझाङले भने बिष्टलाई अनुसन्धान भैरहेको बताएको छ रहेको जनाएको छ  ।पिडित बिष्टका श्रीमान रोजगारीको सिलसिलामा जिल्ला भन्दा वाहिर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते