२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मानसरोबर दर्शन गर्न गएका आठ जना भारतीय तिर्थालुको मृत्यू

२०७५, १९ असार मंगलवार १५:५०

दान बहादुर बुढा | असार १९, मुगु | कर्णाली प्रदेशको हुम्ला हुँदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिजो नै भारतको केरला निवासी ५६ बर्षिय नारायनम लिला सिमकोट होटलमा मुत्यू भएको र आन्द्र प्रदेश सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यू भएको प्रहरी नायव उपरिक्षक रबीन श्रेष्ठले जानकारी गराए लिला मानसरोवर पुगेर फर्केर आउदा अकस्मात होटलमा मृत्यू भएको उनको भनाई  गत असार १७ गते एक जनाको ताक्लाकोटमै मूत्यू भएको प्रहरी कार्यालयले जनाएको छ । मानसरोवर दर्शन गर्न जाने क्रममा यो बर्ष ८ जना भारतिय नागरिकको मृत्यू भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । भारतिय नागरिकको लेक लागेर मृत्यू हुने गरेको बुझिएको छ । 

तिब्बतको मानसरोवर दर्शन गर्न सबै भन्दा बढी भारतिय तिथालु आउने जाने गरेको बढी भेटीने गरेको हुम्लाका स्थानिय बासीहरुको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै