२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी र माओबादीबीच झडप: २ फायर हवाई फायर, प्रहरीहरु घाइते

२०७५, २२ असार शुक्रबार १५:३६

दान बहादुर बुढा | नेकपा माओबादी बिप्लवले मुगु जिल्लाको सदरमुकाम गमगढी बजार कृष्णचोकमा दिनको १ बजेर ३० मिनेटमा जिल्ला भरीको भस्टचार विरुद्धको जनचेतनामुलका सास्कृतिक कार्यक्रममा प्रहरी र बिप्लव माओबादीका कायक्रताबिच झडप हुदा सुरक्षक्रमीले २ राउण्ड हवाई फायर गरेका छन । 

 शुरक्षमर्की प्रहरी सहायक निरीक्ष देबिन्द्रसिंह धामीको टाउकोमा चोट लागेर घाईते भएको छन भने शसस्त्र प्रहरी हवलदार सुरेन्द्र सिंहको छातिमा चोट लागेको र बिरामीलाई जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।


बिव्लव माओबादीका कार्यक्रता संगाम परिवार, अडीकलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलयमा राखेका छन् । थप बिवरण आउन बाकी छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी