२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउन छलफल सुरु

२ माघ २०७२, शनिबार १४:२४

कृष्ण कँडेल । माघ २, गलकोट । मल्म गाविसको वडा नम्बर–८ सप्ताह घाटमा बनेको कृषि संकलन केन्द्रको भवन प्रयोगमा ल्याउने विषयमा स्थानियवासीले आज छलफल गरेका छन् । आज भएको सरोकारवालाको वैठकले संकन केन्द्र सञ्चालनमा ल्याउनको लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

१ बर्ष पहिले जिल्ला कृषि विकाश कार्यालयको आर्थिक अनुदान र स्थानियवासीको जनश्रमदान गरि करिव ६ लाखमा भवन बनेपनि प्रयोगमा आउन सकेको थिएन । आज घुम्टे प्रगाति कृषि समुह मल्मको अगुवाईमा छलफल भएको हो । मल्म बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको स्थानिय समन्वयमा निर्माण भएको भवन सञ्चालन गर्ने विषयमा कुराकानी भएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो । कृषि संकलन केन्द्र बनेपनि प्रयोगमा ल्याउन नसकिएको अवस्थामा सामुदायिक रेडियो गलकोटमा समाचार प्रकाशन भएपछि छलफपल सुरु भएको भवन निर्माण समितिका सचिव लोकबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव