२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संविधान कार्यान्वयनमा सवैदल एकतावद्ध हुनु पर्ने – सांसद थापा

२०७२, ३ माघ आईतवार १३:३५

कमल पौडेल/ माघ ३, बागलुङ (खर्वाङ) । नेकपा एमाले बागलुङका उपाध्यक्ष एवं सांसद नर वहादुर थापाले नयाँ संविधानको कार्यान्वयनमा सवै दल एकता वद्ध हुने पर्ने वताउनु भएको छ। आज दगातुन्डाडा ९ सक्न्यारमा जेङ्ना – सक्न्यार – टुटिफेद – दगा मोटरवाटोको उद्घाटन गर्दै थापाले संविधानले ऐतिहासिक उपलब्धीहरुलाई संस्थागत गरेको भन्दै कार्यन्वयन हुनुपर्ने वताउनु भएको छ ।

त्यस्तै फरक प्रसंगमा सांसद थापाले जिल्लाको ग्रामिण क्षेत्रको विकासलाईआफुले प्राथमिकतामा राखेको वताउनु भएको छ । कार्यक्रममा दगातुन्डाडा गाविसका पूर्व अध्यक्ष मित्र वहादुर पुन, नेपाली काँग्रेसका सु. रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, पशुसेवा कार्यालय खर्वाङका प्रमुख महेन्द्र राज पन्थि, पूर्व इलाका सदस्य मेहरसिंह पाइजा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष झगरसिंह सलामीको अध्यक्षता, जनचेतना युवा क्लवका कोषाध्यक्ष प्रेम पुनको स्वागत मन्तव्य तथा क्लवका अध्यक्ष ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा पञ्चैवाजा, जनजागृति आमा समुहको प्रस्तुती तथा राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, किरण दिप, थम्मन परियार लगाएतको प्रस्तुती समेत रहेको थियो । यस्तै शुक्रवार देखि चलिरहेको माघेसक्रान्ति मेलाको आज तेश्रो दिन पहिलो चरणको भलिवल प्रतियोगीता सम्पन्न भएको छ। सोमवार भलिवल प्रतियोगीता, लोक दोहोरी प्रतियोगीता, नृत्य प्रतियोगीता लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन