२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पौंदिअमराईमा भिषण आगलागी, आगो नियन्त्रण वाहिर

२०७३, १५ बैशाख बुधबार १२:३८

कमल पौडेल/ बैशाख १५, खर्वाङ (बागलुङ) । गुल्मीको पौंदि अमराई ५ मा आगलागी हुँदा एक घर ५ गोठ जलेर नष्ट भएको छ। बुधवार दिउसो साढे चार वजे तिरवाट जंगलमा फैलीएको आगो वस्तिमा पस्दा स्थानिय वम वहादुर थापाको घर र दुई ओटा गोठ, चन्द्र वहादुर थापाको १ गोठ र सोम वहादुर रानाको २ गोठ जलेर नष्ट भएको हो ।

समचार तयार पार्दा सम्म आगो नियन्त्रणमा नआएको स्थानिय शिक्षक नारायण थापाले जानकारी दिनुभएको छ। आगो नियन्त्रणमा लिनको लागी प्रहरी, स्थानिय वासिन्दा जुटिरहेको तर हावा चलिरहेको र पानीको अभावको कारण कठिन भएको स्थानियले वताएका छन्। आगो थप वस्तीमा समेत फैलिन सक्ने हुनाले नजिकका वस्तिहरुमा सजकता अपनाउन अनुरोध गरिएको छ। आगोले वार्ड नं. ५ मा रहेको निजि वन जलेर सखाप भएको स्थानिय शिक्षक वालकृष्ण भट्टराईले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा