२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मलेसियामा सुतेकै ठाउँमा खोटाङका एक युवक मृतफेला

२०७२, १९ कार्तिक बिहीबार १०:५८

कात्तिक १९, खोटाङ / मलेसियामा खोटाङका एक
युवकको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

अघिल्लो दिन शकुसल सुतेका
खोटाङको बोपुङ–२ का २७ वर्षका महेन्द्रकुमार राई भोलिपल्ट ओछ्यानमै मृत भेटीएका हुन् ।

अघिल्लो दिन बेलुकासम्म परिवारसँग टेलीफोनबाट कुराकानी गरेका राई भोलीपल्ट
बिहान मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । राईलाई धेरैबेरसम्म नउठेपछि हेर्न जाँदा मृत भेटिएपछि
मलेसियामा रहेका उनका साथीले परिवारलाई जानकारी दिएका हुन् ।


अघिल्लो दिनसम्म फोनमा कुराकानि गरेका राईको ज्यान गएको खबरले परिवारमा शोक छाएको छ

मृतक राईका बुवाआमा खोटाङको घरमा र श्रीमती काठमाडौंमा
बस्दै आउनुभएको छ ।
१४ महिनाअघि मलेसियाको जलन पुगेका राई लेबरको काम गर्ने गर्थे । उनको शवलाई नेपाल
ल्याउन पहल गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह