२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अखिल नेपाल शिक्षक संगठनद्धारा जिल्ला शिक्षा अधिकारी संग छलफल

२० कार्तिक २०७२, शुक्रबार २२:५०

अनिश गैरे, कात्तिक २१, गुल्मी । अखिल नेपाल शिक्षक संगठन गुल्मीले शैक्षिक सत्र २०७२–७३मा जिल्लमा शैक्षिक क्षेत्रमा हुन लागेका कामको बिषयमा जिल्ला शिक्षा अधिकारी संग भेटबार्ता गरेको छ । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल सँग भेटघाट गरी संगठनले यस शैक्षिक सत्रमा जिल्लामा रहेका बिद्यालयहरुको लागी परेको योजनाहरु सबै क्षेत्रमा समान रुपमा बितरण हुनुपनै माग गरेको संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

बैशाख १२ गतेको भुकम्पका कारण भवनमा क्षती पुगेपछि नया बन्न लागेको भवनहरुमा क्षेत्रीय सन्तुलन मिलाउनु पर्ने, आवाज बिहिन तथा दुर्गम क्षेत्रहरुका बिद्यालयलाई प्राथमीकता दिनुपर्ने, शैक्षिक निर्णय गर्दा अपर्झटमा नगरी समय राखेर गरिनुपर्ने, तथा समग्र जिल्लाको शैक्षिक क्षेत्रमा नया आयाम थपिनुपर्ने माग गरिएको उहाँले बताउनुभयो । साथै जिल्ला शिक्षा अधिकारी खनालले संगठनले गरेका मागहरु सम्बोधन गरिने बताउनुभएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा