२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुट्टाको उपचार गराउन ट्रमा सेन्टर पुगेकी एक महिलाको मृत्यु

२०७५, २३ श्रावण बुधबार १२:०९

साउन २३, काठमाडौ । खुट्टाको उपचार गराउन पुगेकी एक महिलाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ। बारा घर भई हाल सिनामंगल बस्ने निवासी ६५ वर्षकी सावित्री सुवेदी मृत्यु भएको हो । सुवेदीको मृत्यु भएपछी आफन्तले डाक्टरको लापरबाही भन्दै कारबाहीको माग गरेका छन् ।

उनका छोरा मुकुन्द सुवेदीका अनुसार कम्मरमुनिको भागमा असहृय पीडा भएपछि सोमबार उनलाई ट्रमा सेन्टरको बहिरंग सेवामा उपचार गरिएको थियो । जाँच गर्ने क्रममा उनको रगतमा चिनीको मात्रा धेरै देखिएपछि उनलाई त्यसै दिन आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

तर पनि उनको पिडामा कुनै कमी नआएपछि केही दिन नदुख्ने औषधी दिएर हेर्ने र नभएमा शल्यक्रिया गर्नुपर्ने भनेका चिकित्सकहरु बुधबार वहान आठ बजेको राउण्डमा आएर विरामीलाई केही भएमा आफूहरु जवाफदेही नहुने बताएको थिए ।

‘हिजोसम्म केही नभनेका उनीहरुले बुधबार विहान एकैचोटी रिपोर्ट हेरेर विरामीलाई केही भए आफूहरु जवाफ देही नहुने बताए । त्यसो भनेको केहीबेरमा नै आमाको मृत्यु भयो’ मुकुन्दले भने ।

चिकित्सकले भने विरामीको मृत्यु लापरवाहीका कारण नभइ कार्डियाक एरेष्टका कारण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने