२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्गमा सासुको शव फेला, बुहारी अझै बेपत्ता

२०७५, ३० श्रावण बुधबार ०९:३७

प्रेम सुनार। साउन–३०, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा गएराती पहिरोले घर बगाउँदा  बेपत्ता सासु बुहारी मध्ये सासुको शब भेटिएको छ भने बुहारी अझै फेला पर्न सकेकी छैनन । गए राति भीषण वर्षा पछी घरमाथी बाट आएको पहिरोमा पुरिएर निसीखोला गाउपालिका–३ मा मानबहादुर शाहीको घरबंगला पुरिएर उनकी श्रीमती दिलकुमारी शाही र बुहारी डल्ली शाही सम्पर्कविहीन अवस्थामा रहेकोमा केहि बेर अघि सासू दिल कुमारी शाहीको शव उद्धारका क्रममा फेलापरेको  जानकारी प्राप्त भएको छ ।  बुहारी डल्लीको खोजी कार्य जारी रहेको घटनास्थलबाट

घटना स्थलको अवलोकन  जाँदै गरेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले   यस्तो जानकारी दिएका हुन । 

हामी बाटैमा छौं , सेना, प्रहरी जनप्रतिनिधीहरु सहित पचासौं जना उद्धार टोलीमा छन सासुको शव फेला परेको जानकारी अयो खरेलले भने बहारीको खोजी कार्य जारी छ ।   उनि सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी, बिहुँ घोँडाबाँधे स्थित नेपाली सेनाको अर्जुनवाण गणका गणपति  प्रमुख सेनानी भुवनराज देवकोटा, जिल्ला वन कार्यालयका प्रमुख बिशाल घिमिरे, जिल्ला प्रशासन कार्यालयका जग्गुलाल पाण्डे सहितको टोली  त्यस तर्फ जाँदै छ । 

अविरल वर्षा र पहिरोबाट ठाउँठाउँमा बिग्रिएको मध्यपहाडी लोकमार्ग नेपाली सेनाको टोलीको सक्रियतामा खोलिएको छ । सेनाको टोलीले अघीअघी लोकामार्गको अवरोध हटाउदै गरेपछी टोली बुर्तिवाङ पुगेको हो ।

प्र.जि. अ. खरेलले केहि बेर पछि औषधी उपचार सहित  सेना र प्रहरीको थप टोली पुग्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै