२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पुल नहुँदा खोलाले गाडी बगायो

९ भाद्र २०७५, शनिबार ०७:१२

प्रेम सुनार। भदौ–९, बुटवल । नेपालगंजबाट जाजरकोटका लागि छुटेको  हाईस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ ।  बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किएपछि  यात्रुहरु हाम फालेर  बाँच्न सफल भएका छन । उनिहरुका सर–समान भने हराएको छ ।  प्रहरीले  तत्कालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले वगाई सकेको छ ।

लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय यातायात  व्यवसाय नन्द पुनको दुखेको छ ।सो सडक खण्डमा  सल्यान,सुर्खेत,जाजरकोट,डोल्पा र रुकुमका मानिसहरुको आवत जावत भई रहन्छ ।  

त्यस भेगमा कैयौ खोलाहरुमा झोलुङ्गे पुल समेत नहुँदा वर्षायाममा रुख तेर्साएर मानिसहरु जोखिमका साथ खोलाहरु तर्ने गरेका छन ।  सरकारको नजर राजमार्ग छेउछाउमा रहेका तुईन विस्थापित गर्ने कार्यमा मात्रै परेको छ ।  खोला बढेर तर्न नसकेका कारण त्यस भेगका सयौ यात्रुहरु घण्टौ सम्म बाटैमा अलपत्र पर्ने र भोकै बस्ने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट