२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनपुर घटनासंगै फेरी अर्को काण्ड, बुटवलमा शिक्षकद्वारा यौन दुब्यबहार

२०७५, १३ भाद्र बुधबार ०९:४२

प्रेम सुनार। भदौ १३, बुटवल। कञ्चनपुर घटना तातेको बेला फेरी अर्की किशोरीलाई आफैले बढाउने शिक्षकले यौन दुब्यबहार गरेको भन्दै बुटवल बजार बिहान देखि अहिले सम्म तातेको छ । बुटवल–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई अफैले पढाउने छात्रालाई यौन दुब्यबहार गरेको आरोपमा  इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।  


पौडेलले आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि अभद्र व्यबहार गर्ने, गोप्य अङ्गहरु छुने,छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक तथा स्थानियले लगाएका छन् । होस्टेलमा बस्दै आएकी बुटवल ११ नहरपुरकी गुरुङ थर गरेकी एक छात्राले आफ्नो आमाबुबासंग प्रिन्सिपल पौडेलले गरेको दुब्र्यबहारका बारेमा बताएपछि सो बिद्यालयमा स्थानीयले नाराबाजी गर्दै घेरेका छन् ।

उनीहरुले पौडेललाई कारबाहिको माग गरेका छन् । विहानैबाट विद्यालय परिसरमा तनाव समेत श्रृजना भएको छ । उनिहरुले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।घटनाको अनुसन्धान गर्न वाकी नै रहेको र विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बुटवलका  प्रहरी प्रमुख डिएसपी डिल्ली मल्ले  जानकारी दिए । 

अभिभाबकले घेरेपछि बिद्यालयमा पठनपाठन हुन सकेको छैन, घटनाबाहिर आएपछि बिद्यालय बन्द गरिएको छ । विद्यालयमा १ हजारभन्दा वढि विद्यार्थी रहेका छन् ।आरोपित पौडेलले भने आफुलाइ फसाउने षडयन्त्र गरिएको र त्यस्तो  बिल्कुलै नगरेको छोटो प्रतिकृया दिए ।  गलत कुरा हो,अभिभाबहरुले बिद्यालयमा कुनैपनि गुनासो गरेका छैनन,केहि मान्छेहरुको उक्साहटमा यस्तो भएको हो,म अहिले इलाका प्रहरी कार्यालयमा छु  ’–उनले भने । अभिभावक मध्ये महिलाहरु निकै आक्रमक हुनु भएको छ डिएसपी मल्ले भने पत्रकारहरुले पनि सम्झाई  दिन भयो । निज शिक्षकलाई नियन्त्रणमा लिई सको छौं , छानविनमा कुनै कम्जोरी हुने छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी