2026-09-14 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि जेटीए र भेण्टनरी जेटीएको परीक्षामा पैसाको चलखेल, परीक्षानै नदिएको विद्यार्थी पास !

टेकेन्द्र बोहरा | भदौ १४, बझाङ | कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परीक्षमा पैशाको चलखेल भएको एक गोप्य स्रोतले बताएको छ । प्रवेश परिक्षा पैसाको चलखेल भएपछी परीक्षानै नदीएका विद्यार्थी पास भएका छन । 

बझाङको जयपृथ्वी नगरापालीका वडा नँ ९ देवलमा रहेको जालपा माध्यामिक बिध्यालय रिठापाटा देवमा कृषि जेटीए र भेण्टनरी जेटीएको प्रवेस परिक्षमा पैसाको चलखेल भएको तथ्य वाहिर आएको छ ।

विद्यालयले  प्रकाशित गरेको नतिजामा चलखेल गरेको भन्दै परिक्षमा अनुतिर्ण भएका विद्यार्थीहरुमा चिन्ता छाएको छ ।

एक गोप्य स्रोतका उत्त बिध्यालयका ब्यावस्थापन समितीका अध्यक्ष गोकर्ण कुमार बम सँङग  रेडियो जनमुखी एफएमको आज आजका कुरामा फोन मार्फत कुरा गर्न खोज्दा पटकपटक फोन गर्दा फोन काटेका थिए । 

यसैबिच केही दिन अगाडी जालपा माबि देवलमा बिगतमा  विद्यार्थी भर्ना प्रकृयामा गरेको अनियमितता बारेमा सँयुक्त रुपमा विद्यार्थी नेता तथा अनेरास्वभियु क्रान्तिकारीका जिल्ला अध्यक्ष रामचन्द्र रोकाया, अनेरास्ववियुका जिल्ला सचिव प्रविन धामिको नेतृत्वमा ज्ञापन पत्र समेत बझाएको थिए ।

विद्यार्थीको टोलिले बुझायको ज्ञापनपत्रमा निस्पक्ष, मर्यादित र क्षमतावान विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनहुन अनुरोध गरेपनी विद्यालयले पैसाको चलखेल गरेको तथ्य खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ