२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्रष्टाचार गरेको भन्दै शारदा क्याम्पसमा क्रान्तिकारीले गर्यो तालाबन्दि

२०७२, ७ माघ बिहीबार ०४:३८

रेडियो तहल्का सल्यान | माघ ७, सल्यान | सल्यान छायाक्षेत्रको शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ ।

शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले तालाबन्दि गरेको हो । क्याम्पसका लेखापाल लोकराज आचार्यबाट दुरुपयोग भएको रकम मंसिर २ गतेभित्र फिर्ता गर्ने यस अघिको सहमी अनुसार सहमती कार्यान्वयन नभएको भन्दै क्याम्पसमा तालाबन्दि गरिएको हो । अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष कमल वलीले हस्ताक्षर गरेको विज्ञप्तीका अनुसार उक्त रकम असुली नभएसम्मका लागि तालाबन्दि रहिरहनेछ ।

साथै आन्दोलनको विरुद्धमा कसैले ताला तोडेमा त्यसबाट हुने क्षती सम्बन्धीत निकायले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

aaaaaaaaaaaa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै