२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीको नरपानिमा भएको भिडन्त ५ जना गम्भीर घाइते

२०७५, १६ भाद्र शनिबार १७:५४

भदौ १६, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानिमा भएको कपिलवस्तु र सन्धिखर्कका युवाहरु बिचको भिडन्त सामान्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भएको छ । 

घटनामापरि सन्धिखर्क का ४  जना  र कपिलवस्तु का १ जना युवा गम्भीर घाइते भएका छन उनिहरु  हरु को अर्घाखाँची अस्पतालमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पताल का प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिनु भयो । 


तिनजना घाइतेको  जिल्ला अस्पतालमा उपचार  भईरहेको छ भने केही सामान्य घाईते हरु  उपचार पछि घर फर्केका छन  । घटनमा सङलग्न भएका कपिलवस्तु का १३ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समेत प्रजिअ भुसालले जानकारी दिनु भयो । नरपाानि दिनभर तनाब ग्रस्त रहेको थियो । सन्धिखर्क बाट प्रजिअ खिमराज भुसाल सहितको सुरक्षा निकाएका प्रमुखहरु को टोलि घटना स्थलमा पुगेर सत्यतथ्य पत्ता लगाएपछि कपिलवस्तु का युवाहरुलाई नियन्त्रणमा लिएको प्रहरि निरिक्षक खिम बहादुर घमले बताउनु भयो ।


अहिले नरपानिको अबस्था सामान्य रहेको छ । भोलिबाट नै त्यस क्षेत्र लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने प्रजिअ भुसालले बताउनु भयो । सुपादेउरालि पुजाको प्रसाद खान पुगेका युवाहरु बिच दिनभर झडप भएको थियो । झडपमा परि ५ जना गम्भीर र अन्य गरि १२ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने