Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै वुटवलमा विरोध प्रदर्शन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार, भदौ १७, बुटवल । कप्रेम सुनार, भदौ १७, बुटवल  । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिरोधमा बुटवलमा अधिकारकर्मीहरुले बिरोध प्रर्दशन गरेका छन ।

पल्सरियन नेपालको आयोजनामा बुटवलमा हिजो  दिउँसो दबाब विभिन्न  माग राख्दै निकालिएको  बिरोध ¥याली  बुटवलको गोलपार्कबाट शुरु भइ योगिकुटी,देबीनगर,मिलनचोकहरुदै पुन अस्पताललाईनमा आएर कोणसभामा परिणत भएको पल्सरियन नेपालका बिशाल भुसालले बताए ।

निर्मला र उनीजस्तै अन्यायमा परेका चेलीहरुको सम्मान र न्यायका लागि बिरोध ¥याली  गरिएको जनाइएको छ ।

पल्सरियन नेपाल बजाज मोटरसाइकल चढ्नेहरुको आधिकारिक संस्था हो । यस्तै पन्तलाई न्याय दिलाउन माग गर्दै बुटवलमा बिभिन्न संघ संस्था तथा युवाहरुले प्रदर्शन गरेका छन् ।

स्थानीय विभिन्न संघसंस्थाहरूको संयोजनमा भएको प्रदर्शनमा युवायुवतीले स्वतःस्फूर्त सहभागिता जनाएका थिए।

प्रदर्शनमा साना साना बालबालिकाहरू पनि आफ्ना अभिभावकका साथ विरोधमा सहभागी थिए। उनीहरूले पीडितलाई न्याय देउ, पीडकलाई सजाय देउ, बलात्कारीलाई फाँसी दे, वि वान्ट जस्टिस, मान्छे बन, तर राक्षस नबन, जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।नीहरूले पीडितलाई न्याय दिलाउन ढिलाई गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीको कडा आलोचना गरेका थिए।