२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बोरा भित्र अज्ञात व्यक्तिको शव, टाउकोनै नभएपछी सनाखत भएन

२०७५, १८ भाद्र सोमबार ११:५५

भदौ १८, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को सल्लिकोट स्कुल नजिकै रहेको चिल्याथुम जंगलमा एक अपरिचित ब्यक्तिको हत्या गरि बोरामा हालेर फालेको अवस्थामा भेटिएको छ ।

आज दिउँसो सल्लिकोट वासी खर्यानमा घाँस काट्न गएका गाँउलेहरुले एक्कासी के गनायो, भन्दा त्यहाँ नजिक एउटा बोरो फालिएको र बोरामा हेर्दा अज्ञात सब फेला परेको स्थानियको भनाई छ ।  बोरामा बाधेर हत्या गरेर फालेको अवस्थामा लाश फेला पारेपछी स्थानिहरुले प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरि बोरामा हालेर फालिने ब्यक्तिको टाउको नै घटना स्थलमा नहुदा मृतकको सनाखत हुन् सकेको छैन । जिल्ला प्रहरीको टिम घटना स्थलमा पुगि सकेको छ ।

शव सडेको अबस्थामा भएकोले पहिचान हुन अझै समय लाग्ने छ । अहिले शवलाई पहिचान र पोष्टमार्टमको लागि सदरमुकाम लगिदै रहेको प्रेम खड्काले जानकारी दिनुभयो । घटनाको पुरा बिवरण आउँन बाकि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने