२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रेमीसंग मिलेर श्रीमानको हत्याः न प्रेमी, न श्रीमान, दुबै जेल

२०७५, २४ भाद्र आईतवार १४:४८

प्रेम सुनार | भदौ २४, बुटवल | केहि दिन अघि  प्रेमी संग मिलेर श्रीमानको हत्या गर्ने एक महिला सहित हत्यामा संग्लग्न तिन जनालाई आज अर्घाखाँची प्रहरीले सार्वाजानिक गरेको छ । भदौ १८ गते  सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा प्रेमीसंग मिलेर वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको हत्या उनकी आफ्नै श्रीमतिले गरेकी थिईन  । उनकी श्रीमति राध बस्याल, उनका प्रेमी   रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा डिभर्नाकी बसुन्धरा बस्यालले  खुट्टा बाँधेर घाँटी थिचेर हत्या गरी बोरामा हालेर जंगलमा फालेका थिए । उनिहरुलाई  प्रहरीले सार्बजनिक गरेको हो ।

घटनाका अभियुक्त रमेश विक र राधा घर्ती बिच विगत ८ बर्ष देखिको माया प्रेम रहेको र विवाह गरि घरजाम गराउने उधेश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक नवराज मल्लले  जानकारी दिए  ।

धनबहादुरको हत्या गरेपछि राधाकी आमाले जंगलको ठाउँ बताए पछि  बोरामा बाधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका छन ।


अभियुक्त रमेशलाइ सल्यानको शित्तलपाटीबाट पक्राउ गरेपछि आज प्रहरीले पत्रकार सम्मेलन गरि अभियुक्तलाइ पक्राउ गरेको थियो ।  उनीहरुलाइ कर्तब्य ज्यान मुद्धा अनुसार कारबाहीको प्रकृया सुरु गरिएको प्रहरी  उपरिक्षक खिम बहादुर  घर्तिमगरले जानकारी दिए   । अभियुक्त बिकले बिदेशबाट घर नगई प्रेमीको घरमा सुटकेश समेत लगेर पुगेका थिए । राधाका श्रीमान बाग्लुङ्ग भएकोले तिन दिन सम्म त्यसै घरमा बसेर चौथो दिन राधाको माईती घरमा बस्न गएका थिए । दशैमा आउँछु भनेर हिडेका उनका श्रीमान बाग्लुङ्गबाट आई  श्रीमति माईतीमा अर्कै मान्छे लगेर पुगेकी छ भन्ने सुराक पाए पछि उनि पनि उनको माईतीमा पुगेका थिए । त्यस क्रममा विवाद चर्कीदै गए पछि उनको तिन जना मिलेर हत्या भएको थियो ।  प्रहरी प्रमुख मल्ल भन्छन , उनिहरु विच १८ वर्षको उमेरमा विवाह भएको रहेछ  । एउटा १४ बर्ष र अर्का ९ बर्षका छोरा रहेछन । उनिहरुको बिचल्ली भएको छ । 

विदेशमा रहेका प्रेमी बिक संग फेशवुकबाट प्रेम सम्वन्ध चले देखि उनै संग लिन हुँदै आए पछि अहिले यस्तो घटना घटन् पुग्यो । कति भए मान्छेको बैसले बुद्धि भुटिए पछि अहिले ति महिला न श्रीमान, न प्रेमी न माईती हुँदै जेलको चिसो खाने भएकी छन । उता कमाउन गएका बिक घरमा श्रीमति छोरा छोरीको आँखामा आँशु पारेर जेल जाने भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ