२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कोरियाको विकासबाट नेपालले पाठ सिकोसः राजदूत सिक

२०७५, ३१ भाद्र आईतवार १७:२१

भदौ ३१, बागलुङ | नेपालका लागि कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपालले कोरियाको तीब्र विकासबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भएको छ । 

बागलुङको धौलागिरि बुहमुखी क्याम्पसमा आज आयोजित कोरियाको इतिहास, संस्कृति तथा अर्थतन्त्रसम्बन्धी कार्यशाला गोष्ठीमा राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरीयाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मेहनतको प्रतिफल भएको बताउनुभयो । 

राजदूत सिकले कोरियाको तीब्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको उल्लेख गर्नुभयो । इपीएसमार्फत कोरिया गएका नेपालीले त्यहाँ सिकेको सीप नेपाल फर्केर कार्यान्वयनमा ल्याउनुपर्ने राजदूत सिकको भनाइ थियो । सो अवसरमा कोरियाको तीब्र विकास कसरी भयो भन्ने बारेमा भिडियोसमेत प्रस्तुत गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै