२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका दुई बालक सरकारी बालगृहमा

२०७५, ७ आश्विन आईतवार १२:१५

असोज ७, मुसिकोट | रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ का दुई बालकलाई सरकारी बालगृहमा पठाइएको छ । जोखिममा परेका एकै घरका दुई बालकलाई बालकल्याण गृह रुपन्देही पठाइएको हो । 

मुसिकोट नगरपालिका–६ का १२ वर्षीय जीतेन्द्र केसी र उनका भाइ सात वर्षीय टीकाराम केसीलाई बालगृहमा पठाइएको बालअधिकार अधिकृत मानवीर ओलीले बताउनुभयो । मुसिकोट नगरपालिकाको पहल र जिल्ला बालकल्याण समिति रुकुम पश्चिमको समन्वयमा उनीहरुलाई सरकारी बालगृहमा पठाइएको हो । 

जोखिममा रहेका बालकका बाबु बेपत्ता रहेको र आमाले दोस्रो विवाह गरेकाले दुई दाजुभाइ बेवारिसे अवस्थामा रहेका थिए । बेवारिसे अवस्थामा फेला परेका बालकलाई एक महीनादेखि जिल्ला बाल कल्याण समितिले संरक्षण गरेको र दिगो व्यवस्थापनका लागि जिल्लामा ठाउँ नभएकाले बाहिर पठाउनु परेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै