By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
3 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
20 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
20 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
21 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
3 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
22 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: दाङमा मृत भेटिएका आमा-छोरीको अवस्था रहश्यमय, अझै लास उठेन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दाङमा मृत भेटिएका आमा-छोरीको अवस्था रहश्यमय, अझै लास उठेन
काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

दाङमा मृत भेटिएका आमा-छोरीको अवस्था रहश्यमय, अझै लास उठेन

साझासवाल
Last updated: October 5, 2018 4:22 pm
साझासवाल
3 Min Read
Share

अनिल अधिकारी | असोज १९, काठमाडौँ | दाङको बबइ गाउँपालिका–४ हसनापुरमा बिहिबार मृत अवस्थामा भेटिएका आमा-छोरीको शव अझै उठ्न सकेको छैन । आमा झुन्डिएको अवस्थामा र त्यसको झन्डै २५ फिट तल तीन बर्षीय बालिका मृत अवस्थामा छिन् ।

२४ वर्षीया सरस्वती पुनमगर झुन्डिएको अवस्थामा र उनकी तीन वर्षीया छोरी कृतिका हराएको ५ दिनपछि मृत अवस्थामा भेटिएका थिए । मृतकका आफन्त कर्ण सिङ रानाले साझा सबाललाई बताए अनुसार घटना घटेको स्थान घरबाट २ किलोमिटर पर छ । गत शनिबारनै मृत्यु भईसकेको कारण शव गन्हाईरहेको छ । माइती पक्षले आफूहरु नआईपुगुन्जेल छोरी र नातिनीको शव नउठाउन भनेपछि प्रहरी र स्थानीय वासिन्दाले आलो-पालो बनमै लासहरु कुरेर बसेका छन् । रोल्पा माइतीमा सम्पर्क गर्दा आफूहरु नआउन्जेल कुर्न भनेपछि मृतकहरु जस्तो अवस्थामा थिए त्यहि अवस्थामा छन् । शवलाई घेरा हालेर कुरुवा राखिएको छ । रोल्पाबाट दाङ आउंदै गरेका मृतकका माइतीपक्ष लमहीबाट शुक्रबार अबेर रिजर्भ गरेर आउंदै गरेको छिमेकी नारायण राना मगरले बताएका छन् ।

छिमेकी नारायण राना मगरको अनुसार मिडियामा घटनाबारे गलत समाचार भाइरल भैरहेको भन्दै त्यसको खण्डन गरेका छन् । उनका अनुसार मृतक माइतीतर्फ गएको नभई अर्कै दिशातर्फ बनमा भेटिएका थिए । मृतक सरस्वतीले घटनाको अघिल्लो दिननै पेट दुखेको भन्दै खाना खान मानेकी थिइनन् । पटक-पटक आग्रह गर्दा पनि उनले बिरामी भएको भन्दै खाना खान नआएको र भोलीपल्ट बिहानैदेखि बेपत्ता भएको परिवारजनले बताएको छ । उनीहरु बिहानै जंगलतर्फ लागेको कुरा कसैले नदेखेको बताइएको छ ।

छिमेकी नारायण राना मगरको अनुसार तीन बर्षीय बालिकाले ममीको कोठामा भुत छ भनेर सुत्न नमान्ने गरेको र ठूलीआमासँग सुत्ने गरेको बताएका छन् । बेपत्ता भएको दिन मृतकको कोठामा हेर्दा नयाँ कपडा समेत नलगेको र बालिकाले चप्पल समेत नलगाएको कारण टाढा वा माइत नगएको शंका उतिखेरै भएको थियो । तर परिवारजनले माइतदेखि आफन्त सबै स्थानमा सम्पर्क गरेका थिए । शनिबार हराएका उनीहरुको खोजि आइतवार मात्र गरिएको थियो । बेपत्ता भएको दिन बिरामी सरस्वती कतै धामी-झाक्री कहाँ गएको हुनसक्ने आशंका गरिएको भएपनि आइतबार पनि अत्तोपत्तो नभएपछी गाउँले सहितले खोजि गरेका थिए । त्यसै क्रममा आइतवारनै प्रहरीलाई जानकारी गराइएको थियो ।

५ दिन पछि एक जना बृद्धाले घास काट्न जाँदा एक जना महिला झुन्डिरहेको देखेपछि गाउँमा खबर गरेका थिए । पछी गाउँलेले हेर्दा बिहिबार बेलुका करिव ५ बजे धैराको रुखमा झुन्डिरहेको अवस्थामा आमा र आमा झुन्डिएको स्थान भन्दा केहि तल छोरी मृत भेटाएका थिए ।

घटनाको अवस्था हेर्दा छोरीलाई मारेर फालेको र आफू रुखमा झुन्डिएको हुनसक्ने आशंका गर्न सकिने स्थानियले बताएका छन् । त्यस्तै बालिकाको चप्पल समेत घरमै भेटिएकाले बालिकालाई घरमै मारेर लगेको पनि हुन सक्ने आशंका गरिएको छ । बच्चाको शव कपडाले ढाकिएको अवस्थामा रहेको स्थानीयले बताए । घटनास्थलबाट केहि पर सालको रुखनेर भुजा-चिउरा पोखिएको र प्लास्टिक समेत फेला परेको छ ।

साझा सबाललाई मृतकका जेठाजु नाता पर्ने नारायण राना मगरले बताए अनुसार मृतकका श्रीमान कतारबाट शुक्रबार बेलुका काठमाडौँ आईपुगेका छन् । मृतकका आफन्त लमहीबाट घटनास्थलतर्फ आउदै गरेको कारण माइतिको स्वीकृतिमा मात्र शनिबार बिहानसम्म शव उठ्न सक्ने बताइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article करीब १ लाखको अवैध सामान बरामद !
Next Article निर्मला हत्या प्रकरण: केहीका लागि पैसा कमाउने माध्यम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMभिडियो

गीतकार राजु न्यौपाने”प्रान्जल”लाई घर चलाउनै गाह्रो (भिडियो)

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

57 years ago
काठमाडौँ - KTMराजनीति

लोकसेवा विज्ञापनविरुद्धको सुनुवाई बुधबार हुने

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

बलिउड अभिनेता अक्षय कुमारले आफ्नै शरीरमा आगो लगाए !

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?