२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु

२०७५, २२ आश्विन सोमबार ०७:५८

असोज २२, रुकुम | रुकुम (पश्चिम)मा छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। 

जिल्लाको मुसिकोट नगरपालिका–९ घोरखानीमा आफ्नै गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान घाँस खुवाउँदै गर्दा घरमा बाँधेको गोरुले हान्दा स्थानीय ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। गोरुले टाउकोमा हान्दा एक्कासी मृत्यु भएको उनले बताए।

यस्तै सानीभेरी गाउँपालिकामा भेरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–२ का ३५ वर्षीय सशिधर कुँवर रहेको प्रहरीले बताएको छ । आइतबार साँझ भेरीमा पौडी खेल्दै गर्दा डुबेका उपचारको क्रममा मृत्यु भएको हो।

भेरीले बगाउँदै गर्दा स्थानीय कुँवरको उद्धार गरेका थिए। बेहोस अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपाचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ। दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै