२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा बस दुर्घटना, दर्जन बढी घाईते (नामावली सहित)

२०७२, १५ मंसिर मंगलवार ०३:१७

सलिम अन्सारी/ मंसिर १५ , प्युठान । भिंगृबाट कपिलबस्तुको कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ३२४९ नम्वरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् मंगलबार बिहान पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा सन्चालित बस तिराम–४ थक्लेनीमा दुर्घटनाग्रस्त भएको प्रहरिले बताएको छ ।

दुर्घटनाबाट सारी–६ का रेउती अधिकारी, नयाँगाउँ–७ स्याउलीघारीका टेक बहादुर पुन, गोठिवाङ–५ का हस्तराम सुनार, सारी–३ का रुकुमी परियार, सोही ठाउँका विनोद कार्की, नयाँगाउँ–२ आँपचौरका बोम बहादुर पुन र बेल्वास–७ का बसन्ता गोराथोकी घाईते भएका छन ।

नयाँगाउँ–७ स्याउलीघारीका टेक बहादुर पुन, त्यस्तै, ठेगाना नखुलेका लालता अग्रहरी, कृष्ण गुप्ता, विजयकुमार बर्मा, मुकेश बानियाँ र थर नखुलेका जयदेवी घाईते भएका छ्न । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको ट्राफिक प्रहरी कार्यालय देबिस्थानले जनाएको छ । ब्रेक फेल भएर दुर्घटना भएको बसमा सवार यात्रुहरुले बताएका छन् । गाडी चालक फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु