२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खाल वजारमा सरसफाई अभियान चल्यो

२०७५, २८ आश्विन आईतवार १२:०२

कमल पौडेल । असोज २८, बागलुङ । चाडवाड नजिकीदै गर्दा खाल वजारमा वृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ। आइतवार विहानै वाट वडा अध्यक्ष मौसम काजि क्षेत्री, स्थानिय टोल नं. ५ समितिका अध्यक्ष ऋषिराम फुल्लेल, समशेर प्रताप सिंह, अमृत श्रेष्ठ, दिपक थापा लगाएत स्थानिय सक्रियतामा वजार क्षेत्र सरसफाई गरिएको हो।


सरसफाइ को क्रममा खाल देखि मार्के, धाइरिघाट सम्म वाटोको झाडि फाँड्ने, प्लाष्टिक टिप्ने, सरसफाई गर्ने लगाएतका कार्य गरिएको थियो। सम्पूर्ण वजारवासिको सक्रियता सहित सो कार्यक्रम सम्पन्न भएको थियो। वजार क्षेत्रमा फोहर वढिरहेको र चाडवाडलाई पनि मध्यनजर गरेर सरसफाई कार्यक्रमलाई वडा नं. ६ को प्रत्येक टोलमा अभियानकै रुपमा संचालन गरिएको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले वताउनु भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै