७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

इत्तेहाद प्युठानमा इस्माइल मियांको नेतृत्व

१७ चैत्र २०७२, बुधबार १४:४७

चैत्र १७, प्युठान। नेकपा एमाले समर्थित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको नया कार्यसमिती चयन भएको छ । संगठनको आज बड्डाडांमा सम्पन्न जिल्ला अधिबेशनले इस्माइल मियांको अध्यक्षतामा १५ सद्सयिय नया कार्यसमिती चयन गरेको हो ।

जस्को उपाअध्यक्षमा मर्सदिन मियां, सचिवमा सलिम अन्सारी, सहसचिबमा अजिम मियां र कोषाअध्यक्षमा नजिर मिया सर्बसहमतिले चयन हुनुभएको इत्तेहाद प्युठानले बताएको छ । त्यस्तै सद्स्यहरुमा जुनेद अलि, साहिरा निशा, जाहिरा खातुन, सफिउल्ला हलुवाइ अत्तहर हलुवाइ र इन्सुफा खातुन चयन भएका छन । तीन बर्षे कार्याबधी रहेको उक्त समितिको अन्य चार सद्स्य पछि मनोनित गरिने समेत बताइएको छ ।

अधिबेशनले इत्तेहादको सल्लाहकार परिषदमा मोहम्मद हकिम मियाको सयोजक्तवमा तीन सद्स्य समिती चयन गरेको छ । सापदिन अलि र जमिर मियां परिषदको सद्स्य रहेका छन् । अध्यक्षमा निर्बाचित भएपछि बोल्दै इस्माइल मियांले संगठनले मुस्लिम हक हित र अधिकारका लागि सधै आवाज बुलन्द गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो राप्रपा सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान नेपाल शिक्षक महासंघको निजी विद्यालयहरू पनि बन्द गरी साथ दिन आग्रह पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने महिला विश्वकप खेल्न नजाने पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताए शिक्षकहरुको आज पनि प्रदर्शन जारी अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ राप्रपा आन्दोलनको रणनीति परिवर्तन,बिजुलीबजारमा मात्रै केन्द्रित करेन्ट लागेर एक जनाको मृत्यु शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा काठमाडौँमा आन्दोलन र प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त आज सुनचाँदीको मूल्य कति छ ? हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते काठमाडौँमा बिभिन्न देशबाट नेपाल आएका भान्छेहरुको महासंग्राम, अध्यक्षमा अधिकारी (तश्वीरहरु) रुपन्देहीमा अज्ञात व्यक्तिद्वारा महिलामाथि गोली प्रहार धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’ भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन