२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी: धार्मिक महोत्सव सम्पन्न, १० लाख बढि संकलन

२०७५, १७ कार्तिक शनिबार १४:२६

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | बैतडीको दोगडाकेदार गाउपालिका वडा न ३ मा रामलिला धार्मिक महोत्सव शनिबार सम्पन्न भएको छ । ३ गतेबाट वडा नं ३ र सनातन धर्म माबिको आयोजनामा सञ्चालन भएको रामलिला धार्मिक महोत्सब आज सम्पन्न भएको हो । 

श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा सञ्चालन भएको रामलिला धार्मिक महोत्सबमा १० लाख ५० हजार बराबरको आर्थिक संकलन भएको वडा न्ं ३ का अध्यक्ष चन्द्रदेव जोशीले जानकारी दिनुभयो ।


महोत्सवमा सहभागि हुन आउने सर्बसाधारण तथा उच्च पदस्थका ब्यक्तीत्वहरुको सहयोगमा उक्त रकम संकलन गरिएको आयोजक समितीले जनाएको छ । 

श्रीकोट गाउमा ठुलो क्षमताको तालिमकेन्द्र निर्माण गर्ने उदेश्यले रामलिला धार्मिक महोत्सबको आयोजना गरिएको वडाअध्यक्ष जोशीले बताउनुभयो । 

दोगडाकेदार ३ श्रीकोट स्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा  भएको रामलिला धार्मिक महोत्सब अवधिभर ७ हजार दर्शकहरुले सहभागिता जनाएको रामलिला धार्मिक महोत्सब आयोजको भनाइ छ । 


रामलिला प्रदर्शनिमा रमायणमा आधारित रहेर कथाहरुपनि सञ्चालन गरिएको थियो । उक्त रामलिलामा प्रदेस सभाका सदस्य तथा प्रमुख जिल्ला अधिकारी, प्रहरि प्रमुख, जिल्ला समन्वय समिती प्रमुख लगायत अन्य सर्बसाधारणको सहभागिता रहेको थियो । उक्त धार्मिक महोत्सव १५ दिन सम्म चलेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा