२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानियतहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितीलाई समस्या

२०७५, १८ कार्तिक आईतवार ११:३३

कृष्ण बिष्ट | कात्तिक १८, बैतडी | जिल्लाका सबै स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुलाई न्यायिक सल्लाहकार नहुदा समस्या भएको छ । बैतडीका १० आटै स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितीमा न्यायीक सल्लाहकार नहुदा स्थानिय तहको न्यायिक सममिती सम्म आएका मुद्धामा मेलमिलाप गर्न समस्या भएको हो ।

स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुमा आपसी झैझगडा, साजीक द्धन्द, घरायसी झैझगडाका मुद्धा दर्ता हुने गरेपनी न्ययीक सल्लहकार नहुदा मेलमिलाप गर्न समस्या हुने गरेको पाटन नगरपालिकाका न्यायिक समितिका संयोजक एवम उपप्रमुख सुरस्वती कोलीले जानकारि दिनुभयो ।  न्यायीक समितिमा आउने मुद्धा धेरै जसो आपसि झैझगडा लगायतका आउने गरेकामा कानुनि सल्लाहाकार नहुदा समस्या भएको उहाले बताउनुभयो । 

स्थानिय तहमा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिती गठन भएपनि कानुन सम्बन्धी ज्ञान नहुदा अप्ठ्यारो भएको र  न्यायीक सल्लाहकार स्थानिय तहमा अपरिहार्य भएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । 

न्यायिक समितीमा  मुद्धा दर्ता हुनेगरेकोमा केहि मुद्धाहरुलाई आपसि समजदारिको माध्यमबाट मेलमिलाप गरेको पञ्चेश्वर गाउपालिकाका उपाध्यक्ष एवम न्यायिक समिती संयोजक बिना भट्टले बताउनुभयो । 

कानुन सम्बन्धी आफुहरुलाई कुनै ज्ञान नभएकोमा सामाजिक पाटोबाट मुद्धा आउनेभएकाले कानुनि भाषा पनि फरक फरक हुदा समस्या हने गरेको पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो ।

स्थानीय तहमा गठीत न्यायिक समितीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागी कानुनी सल्लाहकारको आवस्यकता रहेको जिल्ला समन्वय समितीका अध्यक्ष सिद्धराज भट्टले औल्याउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा