२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि स्क्रप टाइपस रोग देखा पर्यो, कसरी बच्ने ?

२०७५, २२ कार्तिक बिहीबार १०:३८

कृष्ण विष्ट | कात्तिक २२, बैतडी | बैतडीको मेलौलि नगरपालिका वडा नं १ मा स्क्रोप टाइपस रोग देखापरेको छ । मेलौलिनगरपालिका वाडा नं १ स्थानियहरुले डडेल्धुरा उपक्षेत्रीय अस्पत्तालमा चेकजांच गराउदा स्क्रोप टाइपस रोग देखापरेको  हो । 

पछिल्लो समय प्राणधातको रुपमा फैलिएको स्क्रोपटाइपस रोग मुसाबाट माइस जिवाणुले मनिसमा सार्न गरेको  केशरपुसर स्वास्थ्यकेनद्र  मेलौलिका ल्याब  असिसटेन्ट दिपक विष्टले बताउनुभयो । स्कोप टाइपस रोग लागेमा  ज्वोरो आउने, मांशपेशि, दुख्ने अत्यधिक टाउको दुखने, छमछमति पशिना आउने  खोकि लाग्ने जस्ता लक्षण देखापर्न जिल्ला अस्पत्ताल बैतडीका प्रमुख जगदिश  चन्द्र विष्टले बताउनुभयो ।

स्क्रोप टाइपसको प्रमुख लक्षण छलामा घाउ देखिने भए पनि बढि जसो उपक्षेत्रीय अस्पत्ताल  डडेल्धुरामा  लामो समय देखि टाउको दुख्ने आखाको नानि दुखने सुख्खा खोकि लागने ज्वरो आउने लक्षणका विरामि आउने उपक्षेत्रीय अस्पत्ताल डडेल्धुराका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कडेल बताउनु भयो । व्यक्तीगत स्वास्थयमा  ध्यान नदिदा  यो रोगको संक्रमण बढने भएकाले  पुरै शरिर ढाकने गरि लुगा लगाउने, खुल्ला ठांउमा सौच नगर्न र स्क्रोप टाइपसका  उल्लेखित लक्षण्हरु मध्ये कुनै पनि देखापरेमा तुरुन्त  स्वास्थय  चौकिमा  गइ डक्टरहरु संग  परामर्स लिन उहाले  सुझाव दिनुभयो । 

स्कोपटाइस रोगबाट  सुदुरपश्चिमा दुइजनाको मृत्यु समेत भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा