२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन नागरिकको कालिकोटमा मृत्यु, शुक्रबार काठमाडौँ ल्याइने

२०७५, २९ कार्तिक बिहीबार १५:५४

कात्तिक २९, कालिकोट | कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।  कालिकोट जिल्लाको शान्नित्रिवेणी गाँउपालिका–२ नजिकै कर्णाली नदीमा र्याफ्टिङ गर्दा नदीमा डुबेर ३१ बर्षिया अस्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो । 

मुगुको रारा ताल अवलोकन गरि कर्णाली नदीमा र्याफ्टिङ गर्दै सुर्खेत तिर आउदै गरेका एड्रिन कर्णाली नदीको अम्ताडामा उनले चलाई रहेको बोट ढुङगामा ठोक्कीदा गम्भिर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । 


मुगबाट पाँच जनाको टोली सहित आएका अस्ट्रेलियन नागरिकहरुमा ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ  । कर्णाली नदीको अम्ताडा भन्ने स्थानमा नदीको बेग तिब्र र ठूल/ठूला ढुङगाहरु भएका कारण यस्तो घटना घटेको हुन सक्ने प्रहरीले जनाएको छ । 

मृतकको लास फेला परी जिल्ला सदरमुकाम मान्म ल्याईएको र शुक्रबार नै मृतक अस्ट्रेलियन नागरिकलाई हिलिकप्टर मार्फत काठ्माण्डौ पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने