२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिम प्रदेशमा ‘अतिथी देवो भव’ कार्यक्रम पुषमा हुने

२०७५, ३० कार्तिक शुक्रबार ०७:५२

कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | नेपाल पर्यटन पत्रकार महासँघ सुदुपश्चिम प्रदेसले पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि पर्यटन सञ्चार अभियान सञ्चालन  गर्ने भएको छ । यस प्रदेसमा रहेका पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण सम्बर्धन र प्रचार प्रसारका लागि सञ्चार अभियान सञ्चालन गर्ने भएको हो  । 


नेपाल सरकारले हालै घोषणा गरेका १० वटा पर्यटकिय स्थलहरुको संरक्षणमा सहयोग गर्ने र थप नया गन्तबय पहिचान गरि नेपाल  सरकारले पर्यटकिय स्थलहरु हजार पुर्याउने लक्षमा समेत सहयोग गर्ने सुदुर पश्चिम पर्यटन पत्रकार महासंघका अध्यक्ष अमर राज भट्टराइले बताउनुभयो । सुदुपश्चिम प्रदेसमा “नेपाल भर्मण वर्ष २०२०” अभियान अन्तरगत पहिलो “अतिथी देवो भव” कार्यक्रम यहि पुष १५ गते धनगडीमा हुने पनि उहाले जानकारि दिनुभयो । 

यस्तै सुदुपश्चिम प्रदेसका जिल्ला तथा स्थानिय तहहरुमा पर्यटकीया गन्तब्यहरुको पहिचान गरि स्थानिय तहहरुमै “अतिथी देवो भव” कार्यक्रम सञ्चालन गरिने पनि उहाको भनाइ छ । 


यहि कात्तिक २६ गते अछामको रामारोसन गाउपालिका वडा नं ५ रामारोसनमा नेपाल पर्यटन पत्रकार महासंघ सुदुरपश्चिम प्रदेसको पहिलो बैठकले ९ बुदे घोषणा पत्र जारि गरेको गर्दै उक्त निर्णहरु गरेको हो । उक्त घोषणा पत्रमा पर्यटकिय स्थलहरुके पहिचा,संरक्षण, “पर्यटन वर्ष २०२०” सफल पार्न प्रदेस सरकार सँग सहकार्य तथा समन्वय गरि नया पर्यटकिय स्थलको पहिचान र संरक्षण गर्ने कुराहरु समेटएिका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा