२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जारी दन्त शिविरबाट ४ सय ६७ जनाले सेवा पाए

१ मंसिर २०७५, शनिबार ०९:१८

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | गत सोमबारबाट बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको निशुल्क दन्त सिबिर बाट ४ सय ६७ जानाले सेवा लिएका छन  । कन्भे अ१फ होपको आर्थीक सहयोग, सेवक मित्र संघ द्धारा सञ्चालित, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चलित निशुल्क दन्त सिबिरबाट ४सय ६७ जानाले सेवा लिएका हुन । 

जसमा ३०५ महिलाले सेवा लिएका छन भने १७२ पुरुषले सेवा लिएको सेवक मित्र द्धारा संचालीत जिवन रक्षा कार्य्रमका कार्यक्रम संयोजक राज मन्ड्रालले जानकारी दिनुभयो ।  दात सफाइ गर्ने, दात भर्ने, काम नलाग्ने दात निकाल्ने खालका दातका रोगिहरुले सेवा लिएको उहाले बताउनुभयो । 


यस ठाँउमा आयोजना गरिएको दन्त सिबिरबाट आर्थिक रुपमा बिपन्न सर्बसाधारणहरुले दात सम्बन्धि निशुल्क उपचार पाउदा खुसि भएका सिद्धपुर स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख लक्ष्मी भट्ट पाण्डेले बताउनुभयो । 

आफ्नै ठाँउमा बिना सुल्क दात सम्बन्धि उपचार पाउदा खुसी लागेको स्थानिय तुलसी बिष्टले बताउनुभयो । ५ दिन सम्म सञ्चालन भएको निशुल्क शिबिर बाट बैतडीका सुर्नया गाउपालिका, पुर्चाैडी नगपालिका, सिगास गाउपालिका, दशरथचन्द नगरपालिकाका स्थानियहरुले सेवा लिएका हुन ।   

स्वास्थ्य जस्तो सम्बेदनसील क्षेत्रमा जिल्लमा एक जाना दन्त रोग बिशेसग्यको समेत दरबन्दी  नभएकोमा दात सम्बन्धिका रोगीहरुले जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता रहेको उपचारमा संलग्न यपक्षेत्रिय  अस्पताल डडेल्धुरामा कार्यरत दात रोग बिषेसज्ञ गोपाल नेपालीले बताउनुभयो । स्थानिय सरकार तथा सम्बन्धित निकायले यस्ता दात सम्बन्धि स्वास्थ्य सिबिर ग्रामिण भेगमा संचालन गर्नुपर्ने पनि उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो