२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघको बैठक शनिबार कपुरकोटमा

७ मंसिर २०७५, शुक्रबार ०७:४३

मङ्सिर ७, दाङ | सल्यानको कपुरकोटमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारणसभा हुने भएको छ । कर्णालि प्रदेशको प्रवेशद्धार कपुरकोटमा वार्षिक साधारणसभा भोलि शनिबार आयोजना गरिएको महासंघले जनाएको छ ।

साधारणसभामा सांगठनीक, आर्थीक तथा प्रगती प्रतिवेदन प्रस्तुत हुने र वृहत रुपमा छलफल एवम् महत्वपूर्ण निर्णयहरु गरिने जनाइएको छ । विहान ८ बजेदेखि शुरु हुने साधारणसभामा उपस्थीत भइदिन सम्पूर्ण सल्यान शाखाका सदस्यहरुलाइ महासंघ जिल्ला कार्यसमितीले अनुरोध गरेको छ ।

जिल्लाका विभिन्न पर्यटकीय स्थल सम्म पुगेर बैठक गर्दै आइरहेको महासंघले तरकारि खेतीका लागी ख्याती कमाएर कपुरकोटमा साधारणसभा गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा