२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बिद्यालयमा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालनमा

२०७५, ७ मंसिर शुक्रबार १०:११

कृष्ण बिष्ट | मङ्सिर ७, बैतडी | जिल्ला ट्राफिक कार्यालय बैतडीले जिल्ला भित्रका बिद्यालयहरुमा  सचेतनामुलक कार्यक्रम लागु गरेको छ  समुदायिक तथा निजि विद्यालयका विद्यार्थिहरुलाई ट्रार्पिmक नियम सम्बन्धी सचेतना कार्यक्रम लागु गरिएको हो । 

समुदायिक प्रहरी सोझेदारी अवधारणा समितिका सदस्य  एवंम समुदायिक प्रहरी केन्द्रका अध्यक्ष दिपेन शाह लगायत ट्राफिक प्रहरीले  बिद्यार्थीहरुलाई ट्राफिक नियम सब्न्धी सचेतना कार्यक्रम लागु गरेको ट्रार्फिक प्रमुख प्रकाश रावलले जानकारी दिनुभयो । 

यस्ता कार्यक्रमहरुले बिद्यार्थिहरुमा ट्राफिक नियमको पालना गर्नुपर्नेमा जिम्मेवारीबोध हुने  बिरेन्द्र माबी साहिलेक का प्रद्यानाध्यापक इश्वरी दत्त जासीले बताउनुभयो । 


मङ्सिर २ गते देखि बिद्यालयहरुमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थिहरुलाई सडक छेउमा  हिड्दा, बाटो काट्दा र यात्रा गर्दा ध्यान दिनुपर्ने कुरामा सचेत गराइन लागेको ट्राफिक प्रमुख रावलले बताउनुभयो । यस प्रकारका कार्यक्रमहरुले दुर्घटना न्यनिकरणमा सशयोग  पुग्ने प्रहरी केन्द्रका अध्यक्ष दिपेन साहाले बताउनुभयो । 

जिल्लाका सामुदायिक बिद्यालयहरुमा हप्तै पिच्छे सचेतना कार्याक्रम सञ्चालनमा रहेको छ । जिल्ला ट्रार्फिक कार्यालय र  समुदायिक प्रहरी सोझेदारी अवधारणा  समितिका पदाधिकारीहरुले सञ्चालन गरेको ट्रार्फिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमले सवारी दुर्घटनामा  कमि  आउने बिश्वास लिएको प्रहरि प्रमुख नेत्रमणी गिरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा