२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडि लोकमार्गमा भएको दुर्घटनाका घाइते एक जनाको उपचारको क्रममा मृत्यू

९ मंसिर २०७५, आईतवार १०:४४

कमल पौडेल | मङ्सिर ९, (बडिगाड) बागलुङ | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै सनिवार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गरपाला ९ रुकुमका नविन वुढाथोकीको उपचारका क्रममा मृत्यू भएको छ। 

सडकमा काम गर्ने ट्याक्टर चालक समेत रहेका वुढाथोकीको पाल्पामा उपचारको क्रममा गय राति नै ज्यान गएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा गम्भिर घाइते भएका गुल्मी इस्मा गाउँपालिका वडा नं. ३ नयाँपोखरा का युवराज खड्काको पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं शिक्षण अस्पतालमा पुर्याइएको र उपचार सुरु भएको घाइतेका दाजु केयरसिंह खड्काले जानकारी दिनुभएको छ।

सनिवार बडिगाड महोत्सव तथा न्वागी मेला हेरि फर्किने क्रममा ग १० प ८६४९ नं. को मोटरसाइकल बडिगाड गाउँपालिका वडा नं. २, आकाशेपुल नजिकै ज्याङ्ना भन्ने स्थानमा दुर्घटना भएको थियो। सडकवाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनारावाट निकालिएको थियो। दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो। सो स्थानलाई अत्याधिक दुर्घटना स्थल घोषणा गरि सडक छेउमा आवश्यक सुरक्षा प्रवन्ध गर्न स्थानियले माग गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै