२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टेजमा नाच्दै गरेकी किशोरी अकस्मात स्टेजमै ढलेर मृत्यु

२०७५, १७ मंसिर सोमबार ०८:१४

मङ्सिर १७ एजेन्सी | एक नृत्य प्रतियोगितामा जित्ने लक्ष्य सहित स्टेजमा नाच्दै गरेकी एक १३ बर्षीय किशोरीको मृत्यु भएको छ । भारतको प्रतिष्टित राजनीतिक दल भाजपाद्वारा आयोजना भएको एक नृत्य प्रतियोगितामा सपना चौधरी नाम गरेकी बालिका नृत्य पर्दर्शनको क्रममा स्टेजमै ढलेकी थिइन् । 


ति बालिकाले 'तेरी आंख्या को यो काजल' नामक गीतमा नृत्य सुरु गरेकी मात्र के थिइन् तब अचानक स्टेजमा ढल्न पुगिन् र उनको अस्पताल लाने क्रममा मृत्यु भयो । उनि स्टेजमा ढलेपछि हेर्नेहरुले बेहोस भएको भन्दै तत्काल अस्पताल लगेका थिए तर त्यतिखेरसम्म उनको मृत्यु भईसकेको थियो । 

मृतक अनीशा शर्मा तेश्रो प्रतिष्पर्धीको रुपमा स्टेजमा चढेकी थिइन् । उनि स्टेजमा चढ्दा सामान्य र स्वस्थ अवस्था थिइन् । डाक्टरहरुको अनुसार उनको मृत्युको कारण हृदय घात रहेको बताइएको छ । पछिल्लो समय प्रदुषण तथा बिबिध कारण सानो उमेरमै  हृदयघात तथा बिभिन्न डरलाग्दा समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताउँदै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो