२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

दुईवटा ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु दुईजना गम्भीर घाइते

२०७२, १९ कार्तिक बिहीबार ०४:१७

कात्तिक १९, जनकपुरधाम /
धनुषाको मिथिला नगरपालिका–३ श्रीपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने दुईजना
गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पुर्वतर्फ गइररहेको ना ३ ख
४९५१ नम्बरको ट्रकको अगाडी दाहिनेतर्फको चक्का अचानक खुस्केर अनियन्त्रित भई पल्टेको थियो ।

सोही क्रममा पछाडी रहेको अर्को ना ५ ख ७८१२ नम्बरको ट्रकले अगाडीको
ट्रकलाई जोगाउन खोज्दा सडकको बायाँतर्फ रहेको रुखमा ठोकिएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते ट्रक चालकहरु सिन्धुपालचोक पाडगेटार–९ बस्ने ३० वर्षीय
कृष्ण भुजेल, मकवानपुर कालिकानगर–१ का २५ वर्षीय दिपेन्द्र ठाकुर र सहचालक वुद्धि गोले गम्भीर घाइते
भएका छन् । घाइतेमध्ये चालक ठाकुरको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको छ ।

सहचालक गोलेको भने लालगढ अस्पतालमा उपचार भैरहेको छ । अर्का चालक भुजेललाई
थप उपचारको लागि काठमाडौं लगीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन